स्कलमा पकेट मार्न सिकाइन्छ भन्दा कसैले नपत्याउन सक्छ तर भारतको उत्तर प्रदेशस्थित गाजियावाद अन्तर्गतको हाप’ङ भन्ने ठाउमा त्यस्तै एउटा स्क”ल सञ्चालनमा छ । त्यहाका क’ख्यात पकेटमार बाट सञ्चालित यस स्क”लमा बेरोजगार य’वकहरुलाई पकेट मार्न सिकाइन्छ ।त्यहाका प्रहरी निरीक्षक वीरेन्द्रक’मारका अन’सार प्रहरीले शंकास्पदथानमा छापा मार्ने कार्य पनि गरिसकेका छन् तर उनी सधैं बच्न सफल भइराखेका छन् । यद्यपि, प्रहरी उनका ६ जना शिष्यलाई पक्रन सफल भइसकेका छन् तर बाबर फरार छन् । पक्राउ परेका पकेटमारहरुले प्रहरीलाई दिएको बयानअन”सार, बाबरका शिष्यहरुले क’र्ता पाइजामा लगाएका व्यक्तिहरुको पकेट मार्न महारत हासिल गरेका छन् । उनीहरुका अन’सार सो कार्यमा ह’ने आम्दानीको दश प्रतिशत प्रशिक्ष्क बगर्दछन् ।



Leave a Reply.

welcome to www.janasakti.weebly.com
Picture
अहिले वेब साईट को काम पुरा हुन् अझै बाँकि नै छ | हजुर हरुले हेरेर अझ यसलाई कसरि राम्रो बनाउने सल्लाह सुझाब दिनु हुन् अनुरोध गर्दछौ 

janasakti.weebly.com
DHAULAGIR ZONE
FIRST website SITE
TO SHARE YOUR
FEELINGS
NEWS
ENTERTAINMENT
SPORTS UPDATE
GET CONNECTED
नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। । हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल होः 

[email protected]