एसएमएस सुविधा पनि दिनेसाउन – ३ | गुगलले अव आफ्नो सेवामा बढोतरी गर्दै आफ्ना जिमेल प्रयोगकर्तालाई एसएमएस सेवा पनि दिने तयारी गरेको छ।
मोवाइलमा इन्टेरनेट सुविधा नभएका प्रयोगकर्तालाई ध्यानमा राखेर गुगलले यो सुविधा ल्याउन लागेको बताइएको छ।
अहिले एसएमएसको सुविधा अफ्रिकी देशहरु घाना,नाइजेरिया र केन्यामा उपलब्ध गराइसकिएको छ भने केही समयमा अन्य क्षेत्रमा पनि विस्तार गर्दै लगिने गुगलले जनाएको छ।
एसएमसबाटै इमले पठाउन सकिने र सामान्य मोवाइल सेट भएकाले पनि यो सुविधा लिन सक्ने छन्