Picture
viruses, spyware, तथा अन्य malicious software हरु बाट सुरक्षाको लागि माईक्रोसफ्टको नयाँ Microsoft Security Essentials फ्रीमा download को लागि उपलब्ध छ । यो सफ्टवयर download, install अनी update गर्नका साथसाथै चलाऊन निकै सजिलो छ । यदि तपाईंलाई आफ्नो पुरानो Antivirus प्रोग्राम बाट पूर्ण सन्तुष्टी छैन भने यो प्रोग्रामको प्रयोग गर्न सक्नु हुन्छ । कम्प्युटरमा एक भन्दा धेरै Antivirus software एकैचोटी चलाऊदा result त्यती राम्रो नआउने भएकोले नयाँ Antivirus install गरेर चलाऊनु भन्दा अगाडी पुरानोलाई uninstall गर्नु उचित हुनेछ ।

माईक्रोसफ्टले निम्नलिखित नाराका साथ यो software फ्रीमा डाउनलोडको लागि जारी गरेको छ ।Microsoft Security Essentials डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला




Leave a Reply.

welcome to www.janasakti.weebly.com
Picture
अहिले वेब साईट को काम पुरा हुन् अझै बाँकि नै छ | हजुर हरुले हेरेर अझ यसलाई कसरि राम्रो बनाउने सल्लाह सुझाब दिनु हुन् अनुरोध गर्दछौ 

janasakti.weebly.com
DHAULAGIR ZONE
FIRST website SITE
TO SHARE YOUR
FEELINGS
NEWS
ENTERTAINMENT
SPORTS UPDATE
GET CONNECTED
नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। । हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल होः 

[email protected]